प्रमुख समाचार


आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ : ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले...

आत्महत्या प्रयासको समाचारबारे प्रकाश दूतराजको खण्डन : ‘म केहीबेर हराउनुको अर्थ मर्नु होइन’

 पछिल्लो समय निकै चर्चा कमाएका लोक गायक प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेको भन्ने समाचार  हिजो (सोमबार) अचानक प्रकाशनमा आयो । एकाएक समाचार फैलिएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गरेका छन् । स्रोतका अनुसार दूतराजले आइतबार राति आत्महत्या प्रयास...

ओलीको आरोप : एमालेले कांग्रेसको हाराहारी सिट जित्छ भनेर गलत इम्प्रेसन फैलाउन खोजियो

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले सर्वेक्षणका नाममा एमालेले कांग्रेसको हाराहारी सिट जित्छ भनेर भ्रम फैलाउने...

गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास !

काठमाडौं । पछिल्लो समय चर्चा कमाएका लोक गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेको भन्ने खबर सार्वजनिक भएको छ । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका गायक प्रकाशले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बताएको भन्दै राष्ट्रिय...

यो गठबन्धनको कुनै गन्तव्य छैन : केपी ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । मंगलबार पोखरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना...

गण्डकी सरकारद्धारा करको दर घटाउने निर्णय खारेज

पोखरा । निर्वाचन आयोगको निर्देशनपछि गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । पत्र भने आइतबार बिहान ११ बजेमात्र...

रुपन्देहीमा श्रीमती तन्नाले बेरिएको र श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिए

रुपन्देही । रुपन्देहीमा एक दम्पती आज बिहान मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका(५ पाल्पाली टोलमा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी ३२ वर्षीया श्रीमती हेमकला आज (सोमबार) बिहान मृत भेटिएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीको...

आज पोखरा आउँदै एमाले अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) पोखरा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा आउन लागेको एमाले कास्की जिल्ला...

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

पोखरा । भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर...