पर्यटन


कोजाग्रत पूर्णिमाको दिन पोखरामा दशैं महोत्सव

पोखरा । नेपालीहरुको महान पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न पोखरामा दशैं महोत्सव आयोजना हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)को आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वद्धनमा दशैं पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना...

फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक उडान सुरु भएको छ । निर्माण सम्पन्न भएको झण्डै ४ वर्षमा फ्लाईदुबईले पोखरा–दुबई–पोखरा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । बुधबार साँझ फ्लाई दुबईको बोइङ ७३७ जहाज पोखरा अबतरण गरेर पोखराबाट दुबईका...

शिलान्यास देखि पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडानसम्म (भिडियो)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बुधबार) पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडानको औपचारिक शुभारम्भ हुँदैछ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान गर्दैछ । फ्लाई दुबईको यो नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी...

भोटेकोशी बाढीले पर्यटनमा ५२ अर्ब ६७ करोड बराबरको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली ९क्यूआरटी० का...

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल-रेष्टुराँमा...

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको...

पुम्दी-भुम्दीमा हुने पर्वतीय दौड सफल पार्न स्थानीय एकजुट

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी २४ असोजमा हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाहरू एकजुट...

पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित

पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको आज (बुधबार) सम्पन्न २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा भुजेलले २५ मत प्राप्त गरी निर्वाचित हुँदा अध्यक्षका अर्का प्रत्याशी...

नाट्टा गण्डकीको अध्यक्षमा संगीता पौडेल निर्वाचित

पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अध्यक्षमा संगीता पौडेल निर्वाचित भएकी छन्। नाट्टा गण्डकीको बुधबार पोखरामा सम्पन्न ३१ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएकी हुन् । पौडेलले ९३ मत प्राप्त गरेर...