प्रमुख समाचार


संघई वरिष्ठ उपाध्यक्षको रिङबाट बाहिरिए, दोस्रो चरणमा उमेशलाल र अञ्जनबीच भिडन्त

काठमाडौ । उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र संघई पहिलो चरणबाट रिंगआउट भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा कुनैपनि उम्मेदवारले आवश्यक मत पुर्‍याउन नसकेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा संघाई रिंङआउट भएका...

बालुवाटारमा शेखर–गगन समूहको बैठक

काठमाडौँ । शेखर गगन समूहको बैठक बालुवाटारमा बसेको छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको हो । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ ।...

बढ्यो प्रदूषण : देशभरका १४० भन्दा बढी स्थानमा डढेलो, सावधानी अपनाउन आग्रह

काठमाडौँ । बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा डढेलो लागेको छ ।डढेलोको कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ । वातावरण विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको...

रास्वपाले हटायो ढाका कुमार श्रेष्ठको सांसद पद र सदस्यता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसदसहित पार्टीको सदस्यबाट समेत हटाएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय समितिको...

कोरोना अपडेट : आज पनि १ संक्रमितको ज्यान गयो, १२१ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज(बुधबार) पनि एक संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको ज्यान गएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो...

पोखरालाई पर्यटकीय राजधानी घोषणा नगरिए महानगरले नै घोषणा गर्छ : मेयर आचार्य

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु भएको छ । महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले पोखरा केन्द्र सरकारले औपचारिक रुपमा घोषणा गरेपनि...

सगरमाथामा हिमपहिरो : तीन आरोहीको ज्यान गयो

सोलुखुम्बु । सगरमाथाको खुम्बुमा हिमपहिरो जाँदा तीन जना आरोहीको ज्यान गएको छ । आरोहणका क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर ३ जना शेर्पाको ज्यान गएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको...

एमाले संसद् विघटनको दाउमा रहेको माधव नेपालको आरोप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप...

कांग्रेसले मलाई झुक्यायो : गोविन्दराज जोशी

काठमाडौँ । नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् । जोशीले प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसले आफूलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको...