पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, युरोलगायत केही मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढ्दा अस्ट्रेलियन डलर, युरो पाउन्डभाउ...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं।५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं।०८ न्युरोड बस्ने वर्ष २६ का राजु न्यौपाने र पोखरा महानगरपालिका वडा नं...
विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक...
पोखरा । नेपालीहरुको महान पर्व बडादशैंको सांस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न पोखरामा दशैं महोत्सव आयोजना हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)को आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वद्धनमा दशैं पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना...
काठमाडौं । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने बताएका छन् । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले...
धादिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१०...
बुटवल । लगातारको वर्षाका कारण पाल्पाका दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५ अन्तर्गत चरचरे र जोरधाराबीच सिद्धार्थ राजमार्गमा सडक माथिबाट पहिरो खस्दा केही समयदेखि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बीच बाटोमै सवारीसाधन रोकिएका...
पाल्पा । निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म दोभान-सिद्धबाबा क्षेत्रमा...
काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित...