पोखरा । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बनेका छन् । कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । साउदलाई आइतबार प्रधानमन्त्री प्रचण्डले...
पोखरा पर्यटकीय नगरी पोखरामा नयाँ वर्ष २०७९ लाई बिदाइ र २०८० लाई सडमबाटै भब्य रुपमा स्वागत गरेका छन् । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ । नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सङ्कल्प गरौँ,...
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । उनले विगत तीन दशकयताको घटनाक्रमप्रति...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको...
काठमाडौँ । बैंकको ब्याजदर घटेको छ । आज बसेको बैंकर्स संघको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरुले बिहीबार...
काठमाडौं . काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्। बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई...
पोखरा । राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेकपा (एमाले) निकट युवा संघको नवौ महाधिवेशनबाट अध्यक्षमा थेबे लगायतका पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। सर्वसम्मत चयन भएका उम्मेद्वारहरुको नामावली अध्यक्ष क्षितिज थेबे उपाध्यक्ष अमित...