खेलकुद


विश्वकप लिग २ : क्यानाडा विरुद्धको खेलमा नेपाल २४ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २११ रनमै समेटियो । उसका...

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको चुनौती दिएको छ । रोहित पौडेलको शतकको मद्दतमा पूरै ५० ओभर खेल्दै सबै विकेट गुमाएर नेपालले २३५ रन बनाएको हो । ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ...

तेस्रो पर्वतीय दौडको उपाधि नरेन्द्रसिंह रावतलाई

पोखरा । सुदूरपश्चिमका धावक नरेन्द्रसिंह रावतले तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा महानगरपालिका–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित प्रतियोगितामा निर्धारित आठ किलोमिटर दूरी ३४ मिनेट ३५.८८ सेकेन्डमा पूरा गर्दै रावतले उपाधि जितेका हुन्...

आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६औँ स्थानमा

अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो । नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा...

एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग जोडिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडी

काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामा खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ चर्चित खेलाडीलाई ‘टिम एक्स्ट्रिम’को सदस्यका रूपमा आबद्ध गरेको छ...

तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

पोखरा । तेस्रो पर्वतीय दौड प्रतियोगिता–२०८३ सम्पूर्ण तयारी पूरा भएको छ । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर असोज २४ गते शनिबार आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका संयोजक दिलनाथ...

वर्षाका कारण श्रीलंकासँगको खेल रद्द, नेपाल बाहिरियो

काठमाडौं । श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली २० औं एसियाली खेलकुदबाट बाहिरिएको छ । जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाको खेल टस पनि हुन नपाई रद्ध भएको हो...

पावर म्याक्स टाइगरको, गेमिङ महिलाको !

काठमाडौं । नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । म्याक्स टाइगर...

एसिएन गेम्स :  समूह विजेता बन्दै नेपाल अघिल्लो चरणमा

काठमाडौं । एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै नेपाल अघिल्लो चरण प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल भिडन्त मंगलबार हुनेछ । समूह ‘ए’को नेपालले पहिलो खेलमा अफगानिस्तानलाई...