काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २११ रनमै समेटियो । उसका...
काठमाडौं । पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार नदीले सडक कटान गर्दा गलौँदीमा भासिएर अवरुद्ध बनेको सडक आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा...
बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्,...
काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढी तथा बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट उद्धार कार्य अघि बढाएको छ । बाढीपहिरोको जोखिममा परेको जगत क्षेत्रबाट ६ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रधानमन्त्री...
पोखरा । बुढीगण्डकी नदी फेरि थुनिएको छ । चुमनुव्री-३ सिर्दिवास क्षेत्रमा केही बेरयता पानीको बहाव निकै घटेको चुमनुव्रीका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए । ‘जलप्रवाह ठप्पैजस्तो बनेको छ । हामी नदीनजिकै छौँ । स्थानीयसँग बुझ्दा पनि पानीको...
गोरखा । बुढीगण्डकी नदीमा आज बिहान आएको ठुलो बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । गोरखाको सल्लेरी बजार र माछिखोला बजारमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठुलो क्षति...
पोखरा । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । पहिलो दिन आज घटस्थापना हो । आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको शुभ साइत आज बिहान ११ः४७ बजे रहेको नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ । आज...
काठमाडौं । पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मध्य अमेरिकी देश पानामा शुक्रबार गएको भूकम्पको राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको जनाइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार...