काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा रहेका बेला पार्टीले यस वर्ष चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। नेपाली...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने बताएका छन् । थापाले नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ...
ललितपुर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आज शपथग्रहण तथा पदबहाली गर्ने भएका छन् । आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दुई वटा अध्यादेश जारी गरेका हुन् । नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले भोलि शपथ लिने भएका छन् । दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ लिन लागेका हुन् । सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराउँदै थापा निर्वाचित भएका थिए । थापाले...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ । मधेस र बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम आएसँगै गत असोज २३ गते रातिदेखि...
काठमाडौं । कांग्रेसको आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । केही बेर अगाडि निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको हो । जनजाति महिलातर्फ ३४ उम्मेदवारबाट ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जनजाति...
काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६...