काठमाडौं । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत...
काठमाडौं । बलिउड तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको बिहीबार बिहान गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । नाना पाटेकरका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका...
पोखरा । नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स...
पोखरा । प्रतिभाको खोजी र अवसरको यात्रामा अघि बढिरहेको ‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन् । सान्झ क्रियसन्स प्रालिको आयोजनामा सञ्चालन...
पोखरा । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रले पोखराबाट मात्रै ५१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सनसमेत जोड्दा पोखराको...
पोखरा । नेपाली चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा शुभमुर्हत गरिएको छ ।गण्डकी प्रदेशका सांसद एवम् चलचित्र निर्माता बेदबहादुर गुरुङ श्यामको परिकल्पना तथा ओमप्रकाश गुरुङको निर्देशनमा चलचित्र बन्न लागेको हो । गुरुङ समुदायको ऐतिहासिक,...
पोखरा । पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई पर्दामा उतारेको चलचित्र ‘पेन्सन पट्टा’ ले पोखरामा दर्शकको मन छुने प्रयास...
आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक गरिएको छ। पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा...
पोखरा । द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। आयोजक द हिडन ट्रेजरले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपालमा सहभागी हुन चाहनेले यही जेठ २५ गते सम्म आवेदन दिन सक्ने जानकारी दिएको छ । आयोजकको...