डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन्। आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री...
पोखरा । आगामी निर्वाचन नजिकिएसँगै प्रचारप्रसारका लागि दौडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार (भोलि) पोखरा आउँदैछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन...
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको...
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आजदेखि सुरु हुँदैछ । सम्मेलन मङ्सिर २ गते (नोभेम्बर १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा...
पोखरा । काठमाडौंबाट रुकुमका लागि छुटेको बस धादिङको रोराङ गाउँपालिकामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार बा ४ ख ५७९० नम्बर बस साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी...
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गठबन्धनको सरकार बन्ने बताएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्ण ढंगले गरेको आरोप लगाएका छन् । उनले ओलीले राष्ट्रपति...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा टिक्न नसक्ने भएपछि गोरखा पुगेर उठेको आरोप लगाएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले यस्तो...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने घोषणापत्र ल्याएको टिप्पणी गरेका छन्। एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘घोषणापत्र नाममा केही चिज निकाल्नैपर्ने...
पोखरा । कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका पूर्व उपाध्यक्ष भीम रावलको आलोचना गरेपछि भीम रावलले ओली विरुद्ध ५ वटा प्रश्न गरेका छन् । सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि रावल । अध्यक्ष ओलीले 'भीम रावलको तपाईंलाई...