
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्।भारतीय विदेशमन्त्री डा.एस. जयशङ्करको निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले स्वागत गरे।...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो भ्रमण ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी गरेका छन् । भारतको पाँच दिने भ्रमण सकेर र शुक्रबार अपराह्न काठमाडौं फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । लामिछानेले यसपटकको भ्रमण अघिल्ला...

चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श...
भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्मचार्यले तीन वर्ष अगाडि जनतामा जाँदा आफूले गरेको बाचा पुरा गर्न प्रतिवद्ध भएर लागेको बताएका छन् । आँधीखोला तटबन्ध गर्ने, बयरघारीबाट बानेथोक देउराली वडा कार्यायसम्म र मोहन डाँडा हुँदै पर्वत जोड्ने बाटो बनाएर कम्तिमा ठूलो भञ्ज्याङसम्म कार चढेर अर्को निर्वाचनमा पुग्ने बाचा उनले भुलेका...
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले कृषि र पशु व्यवसाय मार्फत गल्याङवासीको जीवनस्तर माथि उठाउने काम भइरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पशु र भौतिक पूर्वाधारलाई बराबर प्रथमिकता तर शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथिमकता दिएर गल्याङको विकासमा जुटेको उल्लेख गरेका उनले आफू निर्वाचित भएपछिको तीन वर्षको अबधीमा...

पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारी यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलोमध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका संरक्षक समेत हुन् । पोखरामा सोफासहितका सुविधा सम्पन्न यात्रुबहाक बस भित्र्याउने अधिकारीले अहिले आफ्नो ट्राभल्स कम्पनीमा करिव ३०० जनालाई प्रत्यक्षरुपमा रोजगारी दिएका छन् । झण्डै...
पोखरा । द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। आयोजक द हिडन ट्रेजरले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपालमा सहभागी हुन चाहनेले यही जेठ २५ गते सम्म आवेदन दिन सक्ने जानकारी दिएको छ । आयोजकको अनुसार मिस नेपाल २०२६ को ग्रान्ड फिनाले यही वर्ष श्रावण १६ गते शनिबार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । ग्रान्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ। यस कार्यक्रमले सौन्दर्य, प्रतिभा र गरिमाको अद्भुत प्रस्तुति दिने आयोजकको भनाई छ। मिस नेपाल २०२६...

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशङ्कामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका...