काठमाडौं । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको ज्यान गएको हो । मृतकको...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशी घोषणा भएको छ । एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे...
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा अर्चना गरेका छन् । भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह...
काठमाडौं । सरकारले चार वटा हिमतालको सतह घटाउने योजना बनाएको छ । ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र विपद् जोखिम न्यूनीकरणका लागि दुई ओटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो जनाएको हो । जलवायु परिवर्तनका कारण हिमाली...
काठमाडौं । सरकारले मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागअन्तर्गत अब छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ । विभागले नयाँ श्वेतपत्र मस्यौदा सार्वजनिक गर्दै यस्तो जनाएको हो । श्वेतपत्रमा हवाई उडान सुरक्षालाई...
काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला...
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३-८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या पश्चात् श्रीमानले आत्महत्या गरेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले...
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका...