लमजुङ । सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमा संसदमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने तयारी थालेको बेला एमालेका एक प्रभावशाली नेता त्यसको...
काठमाडौँ । नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डे शेखर कोइराला पक्षका पक्षका हुन् । पार्टी कार्यालय सानेपामा...
काठमाडौं । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय...
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खस आर्य तर्फ किशोर सिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । २ हजार ५ सय ६६ मतसहित राठौर विजयी भएका हुन् । उनी सभापति शेरबहादुर देउवा प्यानलका हुन् । उनले खस–आर्य तर्फबाट निकटतम प्रतिद्धन्द्धी...
काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ । आज मधेसी, खसआर्य, थारु, मुस्लिम...
काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयता सच्च्याएको छ । नयाँ वरीयताअनुसार गोकर्ण र भट्टराई माथि उक्लिएका छन् भने विश्वकर्मा र महासेठ पछाडि परेका छन् । नयाँ वरीयता क्रमअनुसार टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् । त्यस्तै,...
पोखरा । नेपाली काँग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ । कास्कीका परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा...
पोखरा । पछिल्लो २४ घण्टाको अबधिमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै थप दुई सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन्...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले आफ्नो जित व्यक्तिको जित नभ्एर सिंगो पार्टीलाई रुपान्तरित गर्ने अभियानको प्रारम्भ भएको बताएका । पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पार्टी कार्यालय, सानेपामा पत्रकारहरुसँग...