साहित्य


पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति बनिन् प्रतीक्षा

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’ नियुक्त भएकी छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यले बुधार कुलपति, उपकुलपति, सदस्य सचिव, परिषद् सदस्य र सभा नियुक्त गरेका हुन् । प्रतिष्ठानको उपकुलपतिमा तिलक पुर्जा पुन मगर...

कतारको ग्यास फ्याक्ट्रीमा विस्फोट : १३ जनाको ज्यान गयो, ६६ घाइते, घाईते हुनेमा नेपाली पनि

दोहा। कतारको सबैभन्दा ठुलो ग्यास फ्याक्ट्रीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ भने अन्य ६६ जना घाइते भएका छन्। र्‍यास लाफान औद्योगिक क्षेत्रमा रहेको देशकै मुख्य तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० प्रशोधन केन्द्रमा आइतबार राति...

अध्ययन बिदा लिएर बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार...

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा सोमवार मञ्चको आयोजनामा माध्यमिक तह (९-१२) स्तरीय कविता...

कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सको ३९ औंं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहेको विद्यालयले जनाएको छ । गएको वर्ष जस्तै यसपालि पनि विद्यार्थी तथा विद्यालयहरुबीच भाइचाराको संस्कारमा वृद्धि तथा...

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारी अध्यक्ष चयन भएका हुन् । अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति नै सर्वसम्मत चयन भएको हो...

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र...

संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक...

विविध कार्यक्रमसहित आज भानु जयन्ती मनाइँदै

पोखरा । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमसहित आज श्रद्धापूर्वक मनाइँदै छ । नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान...