पोखरा। पोखरा-१३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका...
काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षामा ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । पूरक परीक्षा असार १ देखि...
पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा देवेन्द्र अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यभार सम्हाल्दै उनले शैक्षिक क्यालेण्डरको पूर्ण पालना र परीक्षा सकिएको ३० दिनभित्र...
पोखरा । प्रतिभा बिजनेस स्कूलले ब्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी (बीआईटी) अध्यापन शुरु गर्ने भएको छ । प्रतिभा माविले भगिनी संस्था प्रतिभा बिजनेस स्कूलमार्फत ८ सेमेष्टर रहेको चार वर्षे बीआईटी कोर्ष अध्यापन गराउन लागेको हो । युग सुहाउँदो सूचना, प्रविधिमैत्री...
पोखरा। पोखरा महानगरपालिका-५ स्थित वाराही माध्यमिक विद्यालयमा करिब दुई करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक चमेनागृह (क्याफेटेरिया) भवन सोमबार उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका हुन् । नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले...
काठमाडौं। शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मङ्गलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप...