सडक र सवारी


नवलपुरमा बस दुर्घटना : ६ जनाको ज्यान गुम्यो, १० जना घाइते

नवलपुर । नवलपुरमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको छ । विनयी त्रिवेणी गाउँपालिका –२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्नुका साथै १० जना घाइते भएका नवलपुर प्रहरीले...

बाटोको सुरक्षा प्रत्याभूति नभएसम्म अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

काठमाडौं। बाढी(पहिरोले क्षतविक्षत बनाएका सडक पूर्वाधारको तत्काल पुनर्निर्माण, वित्तीय संस्थाहरूको ऋण किस्ता सहजीकरण र सरोकारवाला निकायहरूबिच व्यावहारिक समन्वय नभए यस वर्षको दसैँ, तिहार तथा छठ पर्वको सार्वजनिक यातायात व्यवस्थापन सहज नहुने चेतावनी यातायात...

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी...

डुम्रे–बेँसीसहर–चामे सडक खुलाउने कार्य तीव्र

काठमाडौं । पहिरो र बाढीका कारण अवरुद्ध बनेको डुम्रे–बेँसीसहर–चामे सडक खण्ड खुलाउन तीव्र रूपमा मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक विभागका अनुसार अवरुद्ध सडक आगामी शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । सडक विभागले...

चार दिनपछि बेनी–बाबियाचौर सडक सञ्चालनमा

म्याग्दी । बेनी–बाबियाचौर सडकखण्ड सञ्चालनमा आएको छ । पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन...

बेनी–मालढुंगा–कोरला सडकको पहिरो हटाउने र संरचना निर्माण कार्य तीव्र

पोखरा । बाढीपहिरोका कारण अवरुद्ध बेनी–मालढुंगा–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि सडक विभागले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ । सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । मुस्ताङ–बेनी...

मुख्य राजमार्गका क्षतिग्रस्त पुलहरू दसैँअगावै पुनर्निर्माण गरिने : सडक विभाग

काठमाडौं। हालैको अविरल वर्षा र बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका मुख्य राजमार्गका पुलहरूलाई आउँदो दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। सडक विभाग अन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज...

सडकमाथिबाट खसेको ढुंगाले गुडिरहेको बसमा लाग्दा ४ यात्रु घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् । मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३७७० नम्बरको बसमा अचानक सडक माथिबाट ढुंगा खसेको थियो । ढुंगाले...

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् । गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर,...