समाज


फोटो पत्रकार राम गुरुङ सम्मानित

पोखरा । फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन् । पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएकोमा उनी सम्मानित भएका हुन् । पोखरामा आइतबार सम्पन्न भएको भुतपूर्व खेलाडि मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनको अबसरमा उनलाई नगद १० हजार रुपैयाँसहित...

२४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, १२ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा थपिएका संक्रमित भन्दा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको बताएको छ। सोही समयमा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...

लमजुङ कारागारः क्षमता भन्दा ४ गुणा बढी कैदी, संक्रामक रोगको जोखिम

लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमता बढी कैदीबन्दी राखिएको पाइएको छ । विभिन्न अपराधमा कैद भुक्तान गर्दै आएका कैदी र बन्दी कारागारको क्षमता भन्दा बढी हुँदा सरुवा तथा संक्रामक रोगको उच्च जोखिम देखिएको छ । बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला कारागारको ३५...

स्याङ्जा : टि.भीको प्लग जोड्दा करेन्ट लागि मृत्यु

पोखरा । स्याङ्जामा करेन्ट लागेर एकको ज्यान गएको छ । स्याङ्जा विरुवा गाउँपालिका ८ की ५२ वर्षीय पूर्णकला बि.क को करेन्ट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । टि.भीको प्लग जोड्ने क्रममा करेन्ट लागी ज्यान गएको प्रहरीले बताएको...

बुद्धभूमि हाइड्रोपावरको आइपिओ असोज ११ गतेदेखि खुल्दैँ

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आइपिओ खोल्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला गर्ने भएको हो । अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी...

संविधान दिवसः कञ्चनपुर कारागारका ७ कैदीबन्दीको कैद मिनाहा

कञ्चनपुर । संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट ७ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी...

आसेपासेलाई विभूषण प्रदान गरेको भन्दै कार्टुनिष्ट रविन सायमिले गरे पदक नलिने घोषणा

काठमाडौं । कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् ।तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई...

काबुलमा अलपत्र ३४ नेपाली रित्तो हात भोली नेपाल फर्किदै

काठमाडौं । अफगानिस्तानको काबुलमा अलपत्र ३४ नेपाली भोली नेपाल फर्किने भएका छन् । रोजगारीका लागि अफगानिस्तान पुगेका उनीहरु काम नपाउदाँ काबुलमा अलपत्र अवस्थामा रहेका थिए । भोली आउन लागेकामध्ये कोही चार महिनादेखि, कोही १८ महिनादेखि काबुल पुगेर बेरोजगार बसेको...

प्रदेश समृद्धिका लागि सबैको साथ खाचोँ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको लागि सबैको साथको खाचोँ औल्याएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दै पोखरेलले यही संविधानले सात प्रदेशको स्थापना गरेको स्मरण गरे ।...