समाज


स्याङ्जामा गाँजाको बोट फडानी

पोखरा । स्याङ्जा प्रहरीले गाँजाको बोटहरु फडानी गरेको छ । आज प्रहरी चौकी फेदिखोला स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक आशिष थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले फेदिखोला गाउँपालिका वडा नम्बर ०२ देउराली क्षेत्रमा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी ४०० वटा...

विपद् अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति

काठमाडौं । राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ।आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन्। समितिमा सांसदहरू गीता...

फिर्के खोला घरका संरचना भत्काउन महानगरले आजदेखि फेरि डोजर चलायो

पोखरा । फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले आज बिहीबारेखि फेरि डोजर चलाएको छ । गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो । तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर...

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने

काठमाडौं । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ ।...

निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

काठमाडौं। सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीहरूलाई सामाजिक सञ्जाल र विद्युतीय माध्यमको प्रयोगमा थप मर्यादित र अनुशासित बनाउने उद्देश्यका साथ नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई...

महिला कर्मचारीलाई महिनावारी बिदाको प्रस्ताव

काठमाडौं । सरकारले संसद्‌मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको बुँदा नम्बर १२५ मा निजामती कर्मचारीले पाउने...

मनाङको हिमलुङ हिम पहिरोमा बेपत्तामध्ये थप ४ जनाको शव फेला, ज्यान गुमाउनेको संख्या ११ पुग्यो

पोखरा। मनाङको हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव भेटिएको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जानकारी दिएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी...

बाटोको सुरक्षा प्रत्याभूति नभएसम्म अग्रिम टिकट बुकिङ नखोल्ने यातायात व्यवसायीको अडान

काठमाडौं। बाढी(पहिरोले क्षतविक्षत बनाएका सडक पूर्वाधारको तत्काल पुनर्निर्माण, वित्तीय संस्थाहरूको ऋण किस्ता सहजीकरण र सरोकारवाला निकायहरूबिच व्यावहारिक समन्वय नभए यस वर्षको दसैँ, तिहार तथा छठ पर्वको सार्वजनिक यातायात व्यवस्थापन सहज नहुने चेतावनी यातायात...

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल...