समाज


देशभर १२ संक्रमितले गुमाए ज्यान, थपिए १,१५८ संक्रमित

काठमाडौं । देशभर पछिल्लो अपडेट अनुसार १२ जना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी...

तारा र यतीले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । धार्मिक तीर्थस्थल मुक्निाथ मन्दिर खुलेसँगै पोखरा–जोमसोम नियमित उडान हुने भएको छ । असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको हो ।तारा एअर र यतीले आफ्नो उडानलाई नियमित सुरु गर्न लागेको हो । यती एअरलाइन्सकाअनुसार नजिकिँदो चाडपर्व...

दशैं आएसँगै नाकामा तस्करी : एकैदिन ८५ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज। बडादशैं नजिकिएसगै चोरी डकैती, लुटपाट, छली, तस्करीका घटना बढ्न थालेको छ । विशेषगरी नेपाल–भारत नाकामा भन्सार छल्ने र तस्करी गर्ने जस्ता क्रियाकलाप बढ्न थालेको हो । वीरगञ्ज भएर भन्सार छल्दै सामान ल्याउने गिरोह सक्रिय भएसँगै पर्सा प्रहरीले गएराति...

भन्सार छली ल्याएको नौ सय ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद

काठमाडौं । अवैधानिक तरिकाले सुन ल्याउने क्रम अझै रोकिएको छैन । विभिन्न नयाँ उपायहरु अपनाउँदै तस्करले सुन नेपाल भित्राउने गरेका छन् । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय...

कुकुरको मासुमा पूर्ण प्रतिबन्ध लगाउने तयारीमा दक्षिण कोरिया

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने तयारी भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासुमा प्रतिबन्ध लगाउने बारे सोच्नुपर्ने भन्दै यसको तयारीबारे बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे...

पोखराका दुई बसपार्कमा यात्रु सहायता कक्ष

पोखरा । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखराका बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नजिकिएको बडा दशैं, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

पर्वतको दोबिल्ला–फलेवास सडक बन्द, वैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या

पर्वत । पर्वतको दोबिल्ला– फलेवास सडक बन्द भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधन चल्न रोक लगाइएको हो। घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधन समस्यामा...

अप्रिय घटना हुनबाट बचेको बुद्धले आज ७ उडान गर्दै

काठमाडौं । हिजो (सोमबार) अप्रिय घटना हुनबाट बचेको बुद्ध एयरले आज ७ उडान भर्दैँ छ ।बुद्धले आज बिहानै साढे १० बजे सम्म काठमाडौं–सिमरा दुईपटक उडान गरी काठमाडौंबाट पोखरा उडान भरेको छ । हिजो ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धले प्राविधिक जाँच पछि आज बिहानैबाट...

विवाह प्रस्ताव अस्वीकार गरे पछि प्रेमिकाको हत्या

ताप्लेजुङ। शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक...