काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेकि छिन् । संविधान दिवसको अवसरमा शुभकामना दिदैँ राष्ट्रपति भण्डारीले आम नागरिकले संविधानमा उल्लेख भएका आफ्ना हक अधिकार प्रत्याभत गर्ने गरि संविधान कार्यान्वयन...
पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । यस अगाडि...
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटना भएको थियो । बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक...
बर्दिया । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको निधन भएको छ । पासोमा परी ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको निधन भएको प्रहरीले जनाएको...
पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धर्मले नै मानिसलाई आचरण संहिता सिकाउने वताएका छन् । मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा आज आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासीत वनाएको वताए । उनले...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज (शुक्रबार) १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस पुष्टि भएको हो । पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट...
काठमाडौं । संविधान दिवसको दिन असोज ३ गते जनता समाजवादी पार्टी नेपाल मौन रहने भएको छ । भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध कार्यक्रमको तयारी गरेको छ । लोसपाले त्यस दिन कालो दिनको रुपमा मनाउने भएको हो । संविधान संशोधन बिना मधेसका माग पूरा नहुने...
काठमाडौं । नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुमेको छ । नेपालीका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेसँगै नेपालीका लागि रोजगारी गुमेको हो । दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने भएको छ । विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएका छन् । सो अवधि भित्र विश्वासको मत नलिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी...