दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । आज(सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।

  • १४ चैत्र २०७८, सोमबार १२:५२ प्रकाशित