काठमाडौं । भारतबाट हुने विद्युत आयात प्रभावित भएको छ। भारतमा विद्य्तको मूल्य वृद्धि हुदाँ किन्न नसकेपछि नेपालमा विद्युत् आयात प्रभावित भएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले...
काठमाडौं । राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको टप टेनको सूचीमा परेको छ । मंगलबार बिहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ । सूचीको पहिलो स्थानमा पाकिस्थानको लाहोर रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी...
हेटौंडा । हेटौंडामा श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको छ ।हेटौँडा उपमहानगरपालिका ३ जम्बोमा ४१ वर्षीया अनिता विकको कुटाइबाट श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। मंगलबार बेलुकी घरायसी विवादका क्रममा श्रीमानश्रीमतीबीच...
सल्यान । दाङ–सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । सल्यानको कपुरकोट(३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । अहिले...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा...
काठमाडौं । यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको...
पोखरा । रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका उपमेयर मन्जु गुरुङ्गको ध्यानकर्षण गराएको छ । यस पहिले महानगरलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख भएका माग पुरा गर्न समूहले गुरुङको ध्यानाकार्षण गराएको हो । मेयार, उपमेयर र वडाका जनप्रतिनिधिको अवधि सकिनु...
पोखरा । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्धा दर्ता भएको छ । शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा...