अर्थ


पुम्दी–भुम्दी पर्वतीय खुला दौडको तयारीस्वरूप हाइकिङ सम्पन्न

पोखरा । तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको पूर्वतयारी तथा पुम्दी–भुम्दी क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा शनिबार हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । पोखरा प्रर्वद्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको...

घट्यो अमेरिकी डलरको भाउ

पोखरा । आज (शनिबार) अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, पाउन्डसहित कतिपय मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो,...

सेयर बजारमा १०.६७ अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शुक्रबार १०.६७ अङ्कको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बजार २६१८.७२ विन्दुमा झरेर बन्द भएको हो । कारोबार विवरण आज बजारमा ३४४ कम्पनीका कुल १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन्। यसबाट...

डीडीसीले सुरु गर्‍यो घिउ निर्यात

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ । शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको हो...

आज सुनको भाउ कति छ ?

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १५ हजार...

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि शोभा गौतमको नेतृत्वमा पदाधिकारी प्यानल घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा उम्मेदवारी दिने प्यानल घोषणा गरिएको छ । संघको २० र २१ भदौमा हुने ७२ औँ अधिवेशन तथा ३६ औँ महाधिवेशनलाई लक्षित गर्दै गौतम नेतृत्वको टोलीले शुुक्रबर  विहान...

अमेरिकी डलरको भाउ घट्दा अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (शुक्रबार) अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्रा भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको...

सेयर बजारमा सामान्य सुधार

काठमाडौं। साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से ७.१७ अङ्कले बढेर २६२९.४० विन्दुमा बन्द भएको छ । आज बजारमा कुल ३४५ कम्पनीका ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड १४ लाख...

पोखरा– नेपालगञ्ज उडान पुनः सुरु हुँदै

पोखरा । लामो समयदेखि रोकिएको पोखरा – नेपालगञ्ज नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर पोखराका...