अर्थ


पोखराका एलिस सुवेदीले बनाए १७ फ्लेबरका परफ्यूम, औपचारिक रुपमा विक्री सुरु

पोखरा । पोखराका एलिस सुवेदीले आफैले अनुसन्धान गरेर १७ फ्लेबरको परफ्यूम निकालेका छन् । जसलाई उनले सबै प्रक्रिया समेत पूरा गरेर बजारमा ल्याएका छन् । सोमबार उनले अनुसन्धान गरेर निकालेको प्रफ्युम शोरुमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले...

आज नेप्से परिसुचक घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २.२५ अंक घटेको छ । यसअघि शुक्रबार पनि नेप्से ७.३७ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । आज ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को घटेको छ, त्यस्तै ७ कम्पनीको मूल्य...

आज कति छ सुनको मुल्य ?

काठमाडौं। सुनको मूल्य आज पनि बढेको छ ।आज सुन १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको...

अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी...

आज सुनचाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन हजार ६०० र चाँदी ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन  तीन लाख एक हजार ६०० मा कारोबार भएको...

आज अमेरिकी र अस्ट्रेलियन डलरकोभाउ स्थिर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ घट्दा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने बढेको थियो ...

अमेरिकी डलरको भाउ घट्दा अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज (शनिबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी...

पोखरामा थपियो अर्को महत्वपूर्ण पर्यटकीय पूर्वाधार (भिडियो)

पोखरा । आर्ट ग्यालरी, पुस्तकालय, कोशेली घर र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बनेको पोखरा घरको उद्घाटन भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र  उपप्रमुख मञ्जुदेवी गुरुङले  एक समारोहका बीच पोखरा घरको शुक्रबार विहान उद्घाटन गरेका हुन्...

अन्तिम दिन घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम कारोबार शुक्रबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर...