अर्थ


एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुनको मुल्य

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो । चाँदी तोलामा २६० रुपैयाँ बढेको...

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ । आज अस्ट्रेलियन डलरको खरिददर घट्दा बिक्रीदर भने बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती...

सेयर बजारमा सामान्य गिरावट

​काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। साताको तेस्रो दिन आजर नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ। ​आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२...

आज सुनको मूल्य घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७०० रुपैयाँले घटेको हो ।आज सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ८००...

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । आज युरो र पाउन्डको खरिद मूल्य बढ्दा बिक्री मूल्य भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित...

अब दुध किसानले २५ दिनभित्रै भुक्तानी पाउने

काठमाडौं। अब दुध किसानले २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् । कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौ अन्तिम सातादेखि दुध किसानको भुक्तानी अवधिलाई २५ दिनमा झार्ने तयारी गरेको जानकारी दिइन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा सांसद निष्कल राईले...

आज सेयर बजार १९.३४ अंकले घट्यो

काठमाडौं । साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा ओर्लिएको छ। आज बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार राताम्मे भएर बन्द भएको हो। दिनभरिको कारोबारमा...

आज कति छ सुनको मुल्य ?

काठमाडौं । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ, अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य प्रतितोला...

अमेरिकी अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ बढेको थियो । नेपाल राष्ट्र...