काठमाडौं । बुधबार सेयर बजार ४.७९ अंक बढेको छ । यो वृद्धिपछि परिसूचक नेप्से २६६७ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१.१५ अंक घटेको थियो । कारोबारका क्रममा आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो । आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ४...
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो। मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर हुँदा अस्ट्रेलियन डलरको...
काठमाडौं । मंगलबार सेयर बजार २१.१५ अंक घटेको छ । अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो...
काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर हुँदा अस्ट्रेलियन डलरको भाउ घटेको थियो । तर, युरो, पाउन्ड लगायत केही...
काठमाडौं । अघिल्लो कारोबार दिन १२.९६ अंक बढेको सेयर बजार सोमबार १.२० अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २६८४ अंकमा कायम भएको छ । दिउँसो कारोबारको अधिकांश समयमा नेप्से हरियो रहे पनि अन्तिमतिर केही खस्कियो । आज कारोबार रकम केही बढेको छ । अघिल्लो...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो । महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २...
पोखरा । आज सोमबार अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ भने घटेको छ । युरो, पाउन्ड लगायत केही मुद्राको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...