अर्थ


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पोखरा यातायातको ४ लाख र पोखरेली ट्याक्सी सेवाको ३ लाख रुपैयाँ जम्मा

पोखरा । पोखराका विभिन्न यातायात व्यवसायी कम्पनीहरुले भोटेकोशीमा आएको बाढीमा प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने घोषणा गरेका छन् । पोखरा यातायात प्रालि र पोखरेली ट्याक्सी सेवा प्रालिले आ-आफ्नो साधारणसभाको अबसर...

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं। साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ४७.२९ अङ्क अर्थात् १.८४ प्रतिशतले घटेर २५१०.०१ विन्दुमा ओर्लिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि हिजो ३ लाख ९ हजार रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको मूल्य ९ हजार ५...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ घटेको छ । बहराइन दिनारसहित केही मुद्राको भाउ आज थोरै बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती...

पोउवा संघलाई व्यवसायीको साझा, भरोसायोग्य र पैरवीको केन्द्र बनाउँछु : उत्तममान बुद्धाचार्य

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका...

आज सुनको मूल्य ९५०० रुपैयाँले घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९५०० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको ३ लाख ९००० रुपैयाँमा कारोबार भईरहेको छ ।यता चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला...

सबैजसो मुद्राको भाउ स्थिर

पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ...

शोभा गौतम प्यानलको प्रतिबद्धता ‘आश्वासन होइन, परिणाम दिने नेतृत्व’

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशनको अवसरमा शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले उद्योगी–व्यवसायीको हित, संस्थागत सुदृढीकरण र पोखराको...

घट्यो अमेरिकी डलरको भाउ, बढ्यो अस्ट्रेलियन डलरको भाउ

पोखरा । आज अमेरिकी डलर, युरो, कुवेती दिनारसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढ्दा युरो,...