पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोश्रो बैठकलाई सम्बोधन गदै प्रधानमन्त्रीले जलवायु...
पोखरा । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा गण्डकी प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । बैठकमा प्रदेश...
पोखरा । गण्डकी प्रदेश सरकारले आज आमसञ्चारसम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा टेबुल गर्ने भएको छ । गण्डकी सरकारले तयार पारेको उक्त विद्येयक भदौ २२ मा संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त आमसञ्चारसम्बन्धी विद्ययेक मन्त्री मेहन्द्रध्वज जिसीले आज ससंदमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको...
काठमाडौँ । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । नेम्वाङको...
काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ । नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य...
पोखरा । नेकपा एकीकृत समाजवादीले आगामी १४ माघ देखि १८ माघसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत ५ देखि ७ भदौसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो । पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको...
काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरु मिङ्सो...