काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ । पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोधको काम चलिरहेकै बेला वर्षा भएपछि केही प्रभावित भएको हो । निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरेपछि...
काठमाडौं । नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ। अहिले धान भित्र्याउने समय भएकोले कृषि कार्य गर्दा मौसमको पछिल्लो जानकारी लिएर मात्र अघि बढ्न किसानलाई...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवारको दाबी विरोध सुरु भएको छ ।निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरिएका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको हो । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ...
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेपछि सभापति गगनकुमार थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका...
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा...
मुस्ताङ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो । लमजुङको बेसी शहरदेखि मनाङ हुँदै विदेशी...
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्दैछन् । महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनका लागि नेताहरुको भिड लागेको छ...
काठमाडौ । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मनोनयन दर्ता सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले १९ असोजमा प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका...