ब्यानर न्युज


विदेश गएका छोराछोरी अब फर्किन्न, भ्रष्टाचार गर्न पर्दैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा केही हुन्न भनेर धेरैका छोराछोरी विदेश गएको बताएका छन् । उनले विदेश गएका छोराछोरी नफर्किने भन्दै अब यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको टिप्पणी गरे । प्रतिनिधिसभाको बुधबारको...

सरकारी जग्गा हडप्ने र सहकारी ठग्ने जोसुकै भएपनि कारबाही हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगीमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा...

अर्थतन्त्र सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको बताएका छन् । त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने उनले बताए । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सव कार्यक्रमलाई आज काठमाडौंमा...

गण्डकी प्रदेश सवारी तया यातायात व्यवस्था नियमावली संसोधनको माग

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको प्रदेश सवारी तया यातायात व्यवस्था नियमावलीमा उल्लेखित प्रावधानहरु यातायात व्यवसायी र मजदूरमैत्री नभएको भन्दै व्यसायी र मजदरसंगठनले संसोधनको माग गरेका छन् । व्यवसायी संगठन र मजदुर संगठनले विभिन्न १७ बुँदे माग राख्दै...

पुस महिनामा मात्रै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस...

बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो ।आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक...

मित्रमिलन सहकारी ठगी प्रकरण : थप एक जना पक्राउ, २५ जना अझै फरार

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् । भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले...

रास्वपा अध्यक्ष लामिछानेसहित १८ विरुद्ध सहकारी ठगी आरोपमा जाहेरी

  पेखरा । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछाने र विगतमा उनी संलग्न ज्ञालेक्सी फोरके टेलिभिजनसहित १८ जना व्यक्ति तथा संस्थाबिरुद्ध कास्की प्रहरीमा जाहेरी परेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी...