पोखरा । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो । यसैगरी उक्त दिन नेपालभरका सरकार कार्यालयहरु,...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ । प्रधानमन्त्री दाहाल...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा...
काठमाडौँ । पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उन लाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री...
पोखरा । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका पूर्वअध्ययक्ष सुवास नेम्वाङको निधन प्रति राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र विभिन्न दलका शीर्ष नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ । भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए ।...
पोखरा । नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल...
विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेपछि त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको दाबी गरेका छन्। विराटनगरको सन्देशसभालाई सम्बोधन गर्ने क्रममा सोमबार उनले आफ्नो सरकार कति...