ब्यानर न्युज


तीज कार्यक्रममा झडप, चक्कु प्रहारबाट एक युवकको हत्या

बुटवल । पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका(२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...

माधव नेपालको आरोप : भने,‘हाम्रो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र आरोप लगाएका छन। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष...

यतीले सुरु गर्‍यो काठमाडौं – पोखरा रात्रिकालिन उडान

पोखरा । यती एयरलाइन्सले आजदेखि काठमाडौं–पोखरा रात्रिकालिन उडान सुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ...

विदेशमा रहेका नेपालीलाई मतादान गर्ने व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । न्युयोर्कमा पत्रकारसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौं,’...

आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआराधना गर्दै

पोखरा । नेपाली महिलाहरुका महान चाड हरितालिका तीज पर्व आज नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजमा हिन्दु नारीहरुले देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय...

६ बुँदे सहमतिसंगै चिकित्सकहरुको आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । २७ भदौमा गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै...

एसिया कप २०२३ को उपाधि भारतलाई, श्रीलंका १० विकेटले पराजित

पोखरा । भारतले एसिसी एसिया कप २०२३ को उपाधि जितेको छ । कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा घरेलु टोली श्रीलंकालाई १० विकेट हराउँदै भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो । फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले ६ र १ ओभरमा विनाविकेट...

हुलाक मार्फत गाँजा ओसारपसार !

पोखरा । बेलायतबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले पोखरासहित देशका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पोखरा ल्याइएको पार्सलमा गाँजा फेला परेको इलका प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी...

प्रचण्ड नेतृत्वको सरकार ५ वर्ष नै चल्छ : डा. कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले प्रचण्ड नेतृत्वको सरकार ५ वर्ष नै चल्ने बताएका छन् । आइतबार चितवनका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको...