काठमाडौं । अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ । चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको बैठकले संशोधित विधानलाई अनुमोदन गरेसंगै केन्द्रीय सदस्यको संख्या १५८ सदस्यीय हुने भएको...
पोखरा । पोखरा बसपार्क स्थित बास्तोला कम्प्लेक्समा पोखरा महानगरको डोजर चलेको छ । बसपार्क भित्रको पूर्वोत्तर क्षेत्रमा रहेको बास्तोला कम्प्लेक्समा शनिबार अपराह्न महानगरको डोजर चलेको हो । सो क्रममा त्यहाँ रहेका ३२० वटा सटरसहिका संरचना भत्काइएको छ ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन् । शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले...
चितवन । सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक चितवनमा सुरु भएको छ । भरतपुरको दियालो फुडल्यान्डमा बैठक सुरु भएको हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनअघि बस्न लागेको यो अन्तिम...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो । दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका...
काठमाडौं । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव छ । अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया...
पोखरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी देशभरका ८ वटै प्रादेशिक कार्यालय (काठमाडौं उपत्यकासहित) मध्ये उत्कृष्ट भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको २०८३ जेठ महिनाको मासिक कार्यसम्पादन मूल्यांकनमामा...
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार आयोजित १९ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका कार्यक्रम र खर्चको योजना प्रस्तुत गरेकी हुन् । यसपटक महानगरले...
पोखरा । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन...