ब्यानर न्युज


पाँच करोडको कारोवार गर्दै सकियो १४ औं संस्करणको आलु महोत्सव

पोखरा । पोखराको हेमजामा वर्षेनी आयोजना हुँदै आइरहेको आलु महोत्सवको १४ र्औ संस्करण पाँच करोड भन्दा बढीको कारोवार गर्दै शनिबार सम्पन्न भएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका...

माग सुनुवाई नभएको भन्दै गण्डकीमा व्यवसायीले बढाए गाडीभाडा

पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै व्यवसायी आँफैले भाडा बढाएका छन् । प्रदेश सरकारले भाडा समायोजनमा आलटाल गरेको र आफूहरुले यातायातका साधन सञ्चालन गर्न नै नसक्ने अवस्था आएपछि आफै भाडा समायोजन गरेको पोखरा यातायात...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ९ प्रतिशतले गिरावट आएको छ । युद्धको जोखिमका कारण आकासिएको तेलको मूल्य इरानको पछिल्लो नरम नीतिका...

संसदीय दलको नेता छान्ने कसरतमा कांग्रेस, आजपनि छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले अझैपनि संसदीय दलको नेता चयन गरेको छैन । दलको नेता छान्न आज पनि छलफल हुँदैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । दलको कार्यालय सिंहदरबारमा बसेको...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा छ । जल...

संघीय संसद्का १२ संसदीय समिति सभापतिले लिए शपथ

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका शुक्रबार निर्वाचित भएका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सार्वजनिक लेखा समितिको सिंहदरबारस्थित हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई पद तथा गोपनीयताको...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहले पाए वारेस राख्ने सुविधा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो । अब मुद्दाको तारेखको...

गल्ती गरे आफ्नै बाबुलाई पनि छाड्दिन : गृहमन्त्री गुरुङ

काठमाडौं । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’...

वैशाखको शुल्क ‘तिर्नु पर्दैन’ भनी भइरहेका प्रचारहरू भ्रामक हुन्, : निजी विद्यालय सञ्चालक

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूका चारवटा छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा ‘वैशाखको शुल्क तिर्नु पर्दैन’ वा ‘निःशुल्क हुन्छ’ भनी भइरहेका प्रचारहरू भ्रामक...