काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्...
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । जसका कारण देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा हाल मौसम मुख्यतया सफा छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं । कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले युएईविरूद्धको दोस्रो टी-२० खेलमा ८ विकेटको सहज जित निकालेको छ । नेपालको यो जितसंगै दुई खेलको टी-२० आई सिरिज १-१ को बराबरीमा सकिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालमाथि युएईले ६ विकेटको जित...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वत : निलम्बनको अवस्थामा रहने...
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने...
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका...
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि लगातार बजार रातो अंकमा रह्यो । अघिल्लो दिन नेप्से १३ अंक घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ...
काठमाडौं । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका १० विषयगत समितिको कार्यक्षेत्र छुट्टयाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदामा प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् । यसै...