ब्यानर न्युज


भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवकको ज्यान गयो

चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवकको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा।प्र।०६००४ प ७२४८ नम्बरको स्कुटर...

बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिनेहरु पनि छन् : राजेन्द्र लिङदेन

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट रहेको बताएका छन् । गत निर्वाचनमा रास्वपालाई विश्वास गरेर राजावादीसहित अन्य पार्टीमा आस्थावानहरुले समेत भोट हालेको तर्क गरे । चितवनमा आइतबारदेखि सुरु...

राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान

काठमाडौं । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतहरूले राहदानीको ठेक्का प्रक्रियाबारे श्रेष्ठसँग...

हामी पुरानासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूहरू पुरानो पुस्तासँग लड्न होइन राजनीतिक संस्कार सिकाउन आएको बताएका छन् । रास्वपाको आजबाट चितवनको भरतपुरमा आयोजित प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै...

रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

काठमाडौं। पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ...

आज कति छ सुनको भाउ ?

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य...

सिल्भर ट्रयाङगल क्षेत्रको एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड

भैरहवा । सिल्भर ट्र्याङगल (पोखरा, चितवन र लुम्बिनी) को एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड दिइएको छ । होटल संघ पोखराले सञ्चालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भेरहवामा आयोजित आन्तरिक पर्यटन प्रवर्दन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जोड...

आज अन्तर्राष्ट्रिय योग दिवस : पोखरा रङ्गशालामा सामूहिक योग

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको भरतपुरमा गेष्टहाउस चौरमा हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम...