ब्यानर न्युज


अब विद्यार्थीले घरबाटै एनओसी लिन सक्ने

काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी...

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्ष भेलाको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि...

कांग्रेसले संविधान संशोधन सुझाव समितिलाई दियो पूर्णता

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको हो। पार्टी केन्द्रीय कार्यसमितिको...

नेपालमा दूतावास खोल्न टर्की सकारात्मक

काठमाडौं । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको बताएका छन् ।नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । इस्तानबुलमा भएको...

आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन १ लाख ९९ हजार...

कांग्रेसले आफ्नो पार्टीका प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी...

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा आउँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आउने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा आउन लागेका हुन् । पोखरा रहँदा पूर्वराजा विभिन्न कार्यक्रम...

आज रास्वपाको सचिवालय बैठक बस्दै, ६ वटा एजण्डामा छलफल हुने

काठमाडौं । झण्डै दुईतिहाईको सरकार चलाईरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (आइतबार) सचिवालय बैठक बस्दैछ । पार्टीका सभापति सभापति रवि लामिछानेले आज अपराह्न साढे ३ बजेका लागि सचिवालय बैठक बोलाएको रास्वपा नेताहरुले जानकारी दिएका छन् । नेताहरुका...

सल्यानमा जिप दुर्घटना, चारजनाको ज्यान गुम्यो

सल्यान । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ । जिपमा सवार अन्य १४ व्यक्ति घाइते भएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लुप्र ००१ ज ०२७१ नम्बरको जिप शनिबार...