पोखरा । क्यानडा पठाईदिन्छु भन्दै ठग्ने ६ जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकमा रहेको एक होटलमा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिने दुई विदेशी सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना...
पोखरा । पोखरामा स्कुल बसले ठक्करबाट तीन वर्षीय बालकको ज्यान गुमेको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक समिर कार्कीको सोही स्कुलको बसले ठक्कर दिँदा ज्यान गुमेको हो । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ...
पोखरा । मित्र मिलन सहकारीमा ठगि आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सञ्चालक लेखा समिति संयोजक सूर्य अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । बिजय मावि पोखरा १३, ढॅाडबेशीका शिक्षक समेत रहेका अधिकारीलाई उनको घर पोखरा–१३, कसेरी बौरीबोटबाट हिजो बुधबार...
काठमाडौँ । ‘तपस्वी’ को भेषमा अपराध मच्चाएका रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वजनिक गरेको हो । मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख...
पोखरा । कास्की प्रहरीले एक लाख ३५ हजार ९८५ रुपैयाँसहित जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ । २१ गते शनिबार साँझ ६ बजे पोखरा १२ चापापानी स्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी...
पोखरा । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कास्की जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा गएका छन् । पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका मध्ये पछिल्लो समय आफै अदालतमा उपस्थित...
पोखरा । कास्कीका पाँच वटा सहकारीका सञ्चालकसहित फरार रहेका ९२ जना मध्य हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या २३पुगेको हो । उनलाई...
पोखरा । कास्कीका ५ सहकारीमा बचतकर्ताले बचत गरेको झण्डै ३ अर्ब अर्थात २ अर्व, ८३ करोड, ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति सहकारीका सञ्चालक विरुद्ध ३ हजार ६०९ जना बचतकर्ताले कास्की प्रहरीमा उजुरी दिएका...