पोखरा । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८ सहकारीले बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपैयाँ हिनामिना गरेका छन् । सहकारी रजिष्टारको कार्यालय गण्डकीका अनुसार यसरी हिनामिना गर्नेमा पर्वतमा रहेका तीनवटा, कास्कीका २ वटा, नवलपुर, लमजुङ र वागलुङका...
काठमाडौं । नेपालमा पछिल्लो समय सामाजिध सञ्जालको दुरुपयोग बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दा विभिन्न अपराधिक कृयाकलापमा पनि वृद्धि भएको छ । पछिल्लो काठमाण्डूको भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा हरेक दिनजसो साइबर केसको उजुरी हाल्न जाने मानिसहरूको...
हिजो एकै दिन देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको हत्या भएको छ । दाङमा दुई जना र काठमाडौंमा एक जना गरि तीन जनाको हिजो (शनिबार)हत्या भएको हो। शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १ पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर...
काठमाडौँ । नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्याएर बन्धक बनाएको पाइएको...
पोखरा । गण्डकी प्रदेशका विभिन्न ५ सय ५४ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार डढेलोका कारण १० हजार २५४.२३ हेक्टर वन डढेलोले प्रभावित भएको छ । हिमालपारीको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोलो लागेको वन निर्देशनालय...
पोखरा । सोमबार राति पोखराको अमरसिंह चौरमा पार्किङ गरि राखेको सार्वजनिक बसमा एक महिलालाई लगेर जबरजस्ती करणी गर्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा कास्की मादी गाउँपालिका ९ स्थायी घर भइ हाल पोखरा १० अमरसिंह चोक बस्ने ३६ वर्षिय...
पोखरा । पर्यटकीय शहर पोखराको विभिन्न स्थानमा पर्यटकहरुलाई दुख हैरानी दिने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुकी ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको जिरो किलो मिटर, लेकसाइड हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक...
पोखरा । आफ्नो छोरीसंग विवाद गरेको निहुमा २२ वर्षिय महिलालाई धारिलो हतियार प्रहार गर्ने स्याङजाका सोम बहादुर परियारलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको छ । बैैसाख १७ गते राती ८ बजे पोखरा ६ बस्ने २२ वर्षिया महिलालाई धारिलो हतियार छुराले टाउकोमा...
पोखरा । हाल सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गर्ने पोखरा ११ का नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते पोखरा ११ फुलबारीमा रहेको शिवशक्ति मा.वि.मा सञ्चालन भइरहेको कक्षा...