काठमाडौं । त्रिकोणात्मक टी– २० अन्तर्राष्ट्रिय श्रुखला अन्तर्गत भएको खेलमा पपुवा न्युगिनीलाई दोस्रो पटक हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा आज बिहीबार भएको खेलमा पीएनजी ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । निर्वाचन आयोगले ठेक्का पत्तामा आवद्ध व्यक्तिलाई उम्मेदवार बन्न कडाई गर्ने बताएसँगै ठेकेदारहरु विरोधमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गर्दै त्यस विरुद्ध अदालत जाने बताएका...
काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएपछि संचार मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको छ।मन्त्रालयले प्रबन्ध निर्देशक पदमा दरखास्त...
सप्तरी । म्यादी प्रहरी बनाईदिन्छु भन्दै पैसा ठग्ने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न...
काठमाडौं । निर्वाचन आयोगले सोसल मिडियामा निर्वाचनका बेला पोष्ट हुने ‘हेट स्पिच’(द्वेषपूर्ण भाषण/घृणात्मक अभिव्यक्ति)हरुमा कडा निगरानी गर्ने भएको छ । आयोगले अभद्र अभिव्यक्तिहरुमाथि निगरानी गरिरहेकाले आयोगलाई जाँच्नकै लागि निर्वाचन आचारसंहिता उल्लंघन नर्गन...
काठमाडौं । काठमाडौंमा फोहोरको डंगुरमाथि नवजात शिशुको शव भेटिएको छ । धोबीखोला कोरिडोरमा स्थित सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको प्रहरीले जनाएको छ ।रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको हो...
काठमाडौं । एआईजीमा बढुवा गर्न भएको सिफारिसमा असन्तुष्टी जनाउँदै आएका तीन डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन् । असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले विहीबार रिट दर्ता गरेका हुन् । निवेदकले बढुवासम्बन्धी निर्णय...
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिका(३का वडाध्यक्ष विष्णु बहादुर खत्री पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले खत्रीलाई हिजो (बुधबार) बेलुकी करिब साढे ७ बजे आँधिखोला ३ बिचारीचौतारास्थित आफ्नै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नागरिकताका लागि वडा...
नवलपरासी–बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको...