फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा फोहोरको डंगुरमाथि नवजात शिशुको शव भेटिएको छ ।

धोबीखोला कोरिडोरमा स्थित सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको प्रहरीले जनाएको छ ।रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको हो ।

  • १७ चैत्र २०७८, बिहीबार १४:३८ प्रकाशित