प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट...

जनकपुर–जयनगर रेल सेवा भोलिबाट : यात्रुले यी कागजपत्र बोक्नुपर्ने

धनुषा । विगत १७ महिनादेखि थन्किएको रेल अन्तत् भोलीबाट सञ्चालनमा आउने भएको छ । भोली जनकपुर–जयनगर रेल सेवाको औपचारिक उद्घाटन पश्चात रेल सेवा सञ्चालनमा आउने भएको हो । नेपाल र भारतका प्रधानमन्त्रीले भोलि(शनिबार) दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको...

थप ४३ जिल्लामा नियुक्त भए भूमि आयोगका अध्यक्ष (सूचीसहित)

काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष...

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् । गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा...

प्रधानमन्त्रीको भारत भ्रमणअघि बसेको मन्त्रिपरिषदले गरेका १० निर्णयमा के–को छन् ?

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग गठन बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८...

एमसीसी कुनैपनि हातमा लागू हुन दिदैँनौ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दावी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका बिरुद्ध मोर्चा खोल्नुपर्ने धारणा...

१६ महिने बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा एक बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। १६ महिने बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । टिकापुर नगरपालिकाकी पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई...

रुसी तेल भण्डारमा युक्रेनले गर्यो भीषण हमला

एजेन्सी । युक्रेनका दुईवटा सैन्य हेलिकप्टरले रुसको तेल भण्डारमा शुक्रवार आक्रमण गरेको छ । रुसको बेलगोरोदमा रहेको तेल भण्डारमा आक्रमण भएको त्यहाँका गभर्नरले बताएका छन् । बेलगोरोद युक्रेन सीमा नजिकैको सहर हो । आक्रमणका कारण तेल भण्डारमा भिषण आगो लागेको...

मध्यरातमा ओली र राप्रपा महामन्त्री राणाबीच भेट, चुनावी तालमेल होला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेट भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक...