गठबन्धन एकतावद्ध भएर चुनावमा जान्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै  देउवाले गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् । ‘गठबन्धनका सबैको सहयोगमा...

पार्किङ गरिएका सवारीसाधनमा आगजनी

बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र...

रुस–युक्रेन युद्ध : पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने...

अब ९० रुपैयाँमा नेपाल– भारत रेल यात्रा

आइतवारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदै छ। शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत भारतको विहार र नेपालको धनुषा जोड्ने रेल खण्डको उद्घाटन गरेपछि...

मन्त्रिपरिषद निर्णय : तीन डीआईजीको बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय...

फेवा तालको ३० मिटर मापदण्ड तोकेको महानगरले अन्य तालको पनि मापदण्ड घटायो

पोखरा  । पोखरा महानगरपालिकाले फेवातालकोे मापदण्ड ३० मिटर तोकेको छ । बुधबार बसेको महानगरको ५५ औँ कार्यपालिका बैठकले  तालको मापदण्ड तोकेको हो ।  सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार समयमा काम गर्न नसकेपछि मानहानीको मुद्धा खेप्दै आएको महानगरले कार्यकालको...

तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट...

नाट्टाको निर्वाचन आज, कांग्रेस र वामपन्थीका छुट्टाछुट्टै प्यानल

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को निर्वाचन आज हुदैँछ । आज हुन लागेको निर्वाचनमा लोकतान्त्रिक र वामपन्थीका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा नेपाली कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत...

आज युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो : यस्तो छ अन्य देशको मुद्रादर(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले तय गरे अनुसार आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा छ । हिजो एक युरोको खरिददर १३३ रुपैयाँ...