काठमाडौं । ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण रोकेका छन् । नेपाल आयाल निगमले कमिसन कटौती गरेको भन्दै विरोधस्वरुप उनीहरुले आजदेखि ग्याँस बिक्री वितरण बन्द गरेका हुन् । कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन,...
महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा ट्याक्टरको रोटाभेटरमा परेर पाँच वर्षीय बालकको ज्यान गएको छ। खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले...
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैँछ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा अझै टुंगो लाग्न नसकेपछि आज छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्न लागेको हो । त्यसअघि अहिले प्रधानमन्त्री निवास बाुलवाटारमा मन्त्रीपरिषदको बैठक बसीरहेको छ। मन्त्रीपरिषद्को...
धनगढी । सहमतिमै सम्बन्ध राखी बलात्कारको झुठो मुद्दा लगाउने युवतीलाई जेल सजाय सुनाइएको छ। जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको भन्दै कमलबजार नगरपालिकाकी(१९ वर्षीया युवतीलाई साढे तीन वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको...
काठमाडौं । गृह मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । विहीबार विहान ८ : ३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक...
पोखरा । हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १,...
पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा चैत्र १८ गते पोखरा आउने भएका छन् । नेपाली लेखक संघको सातौं राष्ट्रिय अधिवेशन उद्घाटनका लागि महामन्त्रीद्वय पोखरा आउन लागेका हुन् । चैत १८ र १९ गते संघको अधिवेशन हुदैँछ । अधिवेशन...
काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठेकेदार उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्थानी तहमा ठेकदारलाई उम्मेदवार बन्न कडाइ गर्ने भएको हो । आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गरेको छ, जसमा कुनै स्थानीय...