कास्कीका सबै पालिका र वडामा तालमेल गर्ने पाँच दलको निर्णय

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रहेको जिल्ला कास्कीमा सत्ता गठबन्धनमा रहेका दलबहरु बीच आसन्न स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कास्की कांग्रेसको कार्यालयमा बसेको सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठकले कास्कीका...

राष्ट्रपति भण्डारीद्धारा काष्ठमण्डपको उद्घाटन : सर्वसाधारणका लागि खुल्ला

काठमाडौं । २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुननिर्माण कार्य सकिएको छ । पुननिर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।आज उद्घाटन भएसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि पनि खुल्ला भएको छ...

कांग्रेस नेता डा. कोईरालाको प्रश्न : तालमेललाई खराब भन्दिन, तर यसलाई कसरी म्यानेज गर्ने ?

पोखरा । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले स्थानीय तहमा औचित्य आवश्यकता अनुसार अगाडी बढन कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली कांग्रेस गण्डकी प्रदेशद्धारा पोखरामा सोमवार आयोजित कार्यकर्ता भेटधाट कार्यक्रममा बोल्दै उनले चुनावी तालमेल गर्ने अधिकार...

धर्म परिवर्तनको डढेलोले मुलुक धार्मिक द्वन्दतर्फ जाँदैछ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डढेलो फैलिएको बताएका छन् । थापाले यो डढेलोले मुलुकमा धार्मिक द्धन्द्ध निम्तिन सक्ने भन्दै सचेत गराएका छन् । यस्तै अध्यक्ष थापाले विगतमा ठुलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसंग सम्झौता गर्दा बाटो...

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । सन्दीप लामिछानेको कप्तानीमा सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई ५० रनले हराउँदै उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको...

स्याङ्जामा निर्माणाधीन पुल भत्कियो , ८ मजदुर घाइते

स्याङ्जा। स्याङ्जामा एक निर्माणाधीन पुल भत्किंदा ८ कामदार घाईते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किंदा ८ जना कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दियो। घाईते हुनेमा...

दिपेन्द्र बने टी– २० मा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाल क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत फाइनलमा पपुवा न्यूगिनीविरुद्धको खेलमा...

सगरमाथा आरोहण गर्दै गायक राजु र अभिनेत्री दीया : राजुले ६,५०० मिटरको उचाइमा कन्सर्ट गर्ने

काठमाडौं । मङगोलियन हार्टको उपमा पाएका गायक राजु लामा र अभिनेत्री दीया पुन सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने भएका छन् । आज पर्यटन मन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा लामा र पुनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण...

बतास समूहको आक्रोश : व्यवसायीमाथि राज्य आतङक भएको आरोप

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बताससँगको सम्झौता रद्ध गरेको सूचना प्रकाशन गरेपछि बतास समूह आक्रोशित बनेको छ । विवादित पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दका सञ्चालक बतास समूहले सम्झौता रद्द पश्चात व्यवसायीमाथि राज्य आतङ्क भएको आरोप लगाएको छ । संस्कृति,...