चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको...
पोखरा । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको...
काठमाडौं । श्रीलंकाका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । चरम आर्थिक संकट झेलिरहेको बेला २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । श्रीलंकामा संकटप्रति असन्तुष्ट सर्वसाधारण जनताले प्रर्दशन गरिरहेका छन् । अति आवश्यक खाद्यान्न, औषधि जन्य पदार्थ...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बतास समुहसँग भएको सम्झौता रद्ध भएको भनि सुचना सार्वजनिक गरेको छ । तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेपछि...
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज (सोमबार) फाइनल खेल हुदैँछ । फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी(पीएनजी)ले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा उपाधि हात पार्ने लक्ष्यसहित खेल्ने भएको छ । त्रिवि...
काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा विपिन बुढाथोकी निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको वार्षिक साधारणसभाले बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय एम्नेस्टी नेपालको नेसनल बोर्ड र जीवन प्रसाद फूँयालको नेतृत्वमा तीन सदस्यीय पुनरावेदन समितिको...
काठमाडौं । विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न खुल्ला आह्वान गरेको छ । आइतबार सो पार्टीले एक सूचना जारी चुनावी प्रतिस्पर्धा का लागि प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो । जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा...
नजिकिदैँ गरेको निर्वाचनमा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मतदाता संख्या बढेको छ । २०७४ सालमा भएको निर्वाचनको बेला भन्दा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताको सङ्ख्या ह्वात्तै बढेको छ । सबैभन्दा बढी मतदाता पोखरा महानगरपालिकामा...
पोखरा । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि...