काठमाडौं । तीन डीआईजीको मुद्दा हेर्न नमिल्नेमा परेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न...
पोखरा। चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । सत्ता गठबन्धनका पाँच दलबीच सोमबार बसेको चुनावी तालमेल गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह...
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने ‘स्थानीय स्तरमा स्थानीय आवश्यकताअनुसार...
पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुस्लिम लिग (एन)का संस्थापक नवाज शरिफमाथि बेलायतमा सोमबार फेरि आक्रमण भएको छ । शरिफको बेलायतस्थित कार्यालयमा हमला भएको हो । उनको आक्रमणमा प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआईका कार्यकर्ताहरूको...
काठमाडौंको बानेश्वरमा युवकमाथि खुकुरी प्रहार भएको करिब एक महिना भएको छ । फागुन २६ मा अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी हानेका थिए । तर, सो घटनामा संलग्न आरोपीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काष्ठमण्डपको उद्घाटन गर्दै छन्। पुनर्निर्माण सुरु भएको ३ वर्ष ८ महिनापछि निर्माण सकिएको हो। दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपको २०७५ देखि...
काठमाडौं । चर्चित भारतीय हाँस्य कलाकार भारती सिंह आमा बनेकी छिन् । भारतीले हिजो छोरालाई जन्म दिएकी हुन् ।भारतीयले छोरालाई जन्म दिएसँगै बुवा बनेका हर्ष लिम्बाचियाले भारतीसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किदा तीन बालबालिको ज्यान गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु...
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न भोलि मंगलबार बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट आइतबार साँझ स्वदेश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप...