काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा हालसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसयासीको अग्रता लिएका छन् । काठमाडौं बाहिरका ६ जिल्ला र सर्वोच्च...
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो ।पछिल्लो आठ...
काठमाडौं। नेपाल आयल निगम स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ। सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मुल्य प्रणाली लागू गर्न लागेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर बृद्धि भए...
कैलाली । पाँच दलीय गठबन्धन विरुद्ध लड्न एमाले एक्लै सक्षम रहेको दाबी गदैं आएको प्रमुख विपक्षी नेकपा एमालेले सुदुरपश्चिममा चुनावी तालमेलका लागि कसरत गरिरहेको छ । नेकपा एमालेले सुदूरपश्चिममा नेत्रविक्रम चन्द विप्लव समूहबीच तालमेलका लागि छलफल भएको छ । धनगढीमा...
काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा भाडभैलो भएको छ । निर्वाचनमा सहभागी हुने ७९ दलहरुसँग छलफल गर्न बोलाएको बैठकमा साना दलहरुले आफुहरुलाई बोल्नै नदिएको भन्दै होहल्ला एवम् नाराबाजी...
पोखरा । चैत्र २५ देखी वैशाख १८ सम्म नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन...
कैलाली । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई होल्ड गरेको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काल उम्मेदवार सिफारिसको कामलाई रोक्न जिल्ला समितिहरूलाई निर्देशन दिएको...
काठमाडौं । पछिल्लो समय बर्डफ्लु फैलिएको छ । सुनसरीमा पहिलो पटक देखिएको बर्डफ्लु संक्रमण हाल १३ जिल्लामा फैलिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बर्डफ्लू संक्रमण बढेको भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुलाई आग्रह गरेको छ । झण्डै...
काठमाडौं। उदयपुरमा एक स्कुले छात्राको हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका ३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या...