काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन समिति गठन गरेको छ । गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । काँग्रेसबाट महामन्त्री...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा फेवा महोत्सव हुने भएको छ । १७ औँ फेवा महोत्सव चैत ३० देखि वैशाख १ गतेसम्म पोखरास्थित लेकसाइडको ३ कि.मि. खुल्ला सडकमा सञ्चालन हुने आयोजक होटल संघ पोखराले जानकारी दिएको छ । महोत्सव लेकसाइडको फिष्टेल गेट देखि हल्लनचोक सम्मको...
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज(मंगलबार) संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने भएका छन्।राष्ट्रपति जेलेन्स्कीले आज बस्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका हुन्। युक्रेनमाथि रूसले गरेको आक्रमणबारे...
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक आज बसेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार अहिले बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको...
काठमाडौं । सरकारले पहिलो पटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिक रूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको हो । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न...
काठमाडौं । इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको...
दाङ । बुद्ध एयरको जहाजमा खरायो ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलमा सोमबार राती ल्याण्ड हुने बेलामा हवाई जहाजमा खरायो ठोक्किएको हो । काठमाडौंबाट नेपालगञ्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि...
पोखरा । आज पनि देशका अधिकांशमा प्रदेशमा मौसम बदली रहने भएको छ । भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले केही दिनदेखि पानी परिरहेको छ । आज मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि...
काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।स्थानीय तहको चुनावमा भाग लिने दलहरुसँग बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई...