तलब कटौती र अनुचित निष्कासन विरुद्ध पत्रकार महासंघले धर्ना दिँदै

काठमाडौं । विभिन्न सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निषकासने गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलब कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने क्रम बढेसंगै श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल  पत्रकार महासंघ आन्दोलित बनेको...

शंकास्पद रकम ल्याउने पृथ्वीबहादुर शाहको मुद्दामा आज सुनुवाई

काठमाडौँ । अमेरिकाबाट आएको शंकास्पद रकमको मुद्दामा आज सुनुवाई हुदैँछ । पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रकम ल्याएका थिए । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको अनुरोधमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको खातामाथि अनुसन्धान थालेपछि शाह सर्वोच्च...

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता

काठमाडौं । ने犀利士 कपा एमाले ललितपुरले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ । अध्यक्षका आकांक्षी कृष्णमान लामा,...

गण्डकी सरकारले पदमुक्त गरेका सरुवा रोग अस्पतालका पदाधिकारी, सदस्य अदालत जाने

पोखरा । गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्य अदालत जाने भएका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी र सदस्य अदालत...

व्यवसायीको आक्रोश : पर्यटकलाई क्यास बोकेर आइज भन्नु निकम्मा कार्यप्रणाली

काठमाडौं । त्रिभुवन विमानस्थल, अध्यागमन विभागले नेपाल आउने पर्यटकलाई क्यास नै बोकेर आइज भनेर सुचना जारी गरेसँगै पर्यटन व्यवसायी आक्रोशित बनेका छन् । अनअराइभल भिसाका लागि पर्यटकलाई नगद नै बोक्न सूचना जारी गर्नु निकम्मा कार्यप्रणालीको पराकाष्ठा भएको व्यवसायीको...

एमाले केन्द्रीय कार्यालय र सचिवालय बैठक आजै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय र सचिवालय बैठक आजै बस्दैछ । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक अघि केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक...

पत्रकार सम्मेलन गर्दै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दैछन । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ । पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ले...

गठबन्धनको बैठक बस्दै : भागबन्डाको सम्भावना न्यून

काठमाडौं । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन । भागबन्डा मिलाउन नसकेको सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।अहिले बिहान ९ बजे बस्न लागेको बैठकले महानगर र उपमहानगरपालिकाको...

एमाले पोखराले आकांक्षी सबैको नाम पठाएकोमा नेता अधिकारी असन्तुष्ट

पोखरा । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी पोखरा महानगरमा मेयर र उपमेयरका सबै आकांक्षीको नाम पठाउनु कमजोरी भएको बताएका छन् । इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिएपछि सहमति नगरीकन आकांक्षी सबैको नाम पठाउनु कमजोरी भएको उनले औंल्याए । नेपाली...